कोलम्बो । श्रीलङ्काका लेग स्पिनिङ अलराउण्डर वानिन्दु हसरंगा आसन्न एसिया कपका लागि घोषित १६ सदस्यीय टोलीमा फर्किएका छन्। बंगलादेशविरुद्धको अघिल्लो सिरिजमा ह्यामस्ट्रिङ इन्जुरीका कारण बाहिर रहेका हसरंगालाई जिम्बाब्वेविरुद्धको टी–२० सिरिजमा समेत...