मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

फेडकी गभर्नर लिसा कुकद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

काठमाडौँ । अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ (फेड)की गभर्नर लिसा कुकले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेकी छिन् । यो मुद्दा कुकले आफ्नो बर्खास्ती रोक्न दायर गरेकी हुन् ।  यो कानुनी लडाइँले...