बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् शाकाहारी संघको अहिंसा महोत्सव

काठमाडौँ । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको प्राङ्गणमा अहिले फरक माहौल छ। जहाँ नेपाल शाकाहारी संघले आयोजना गरेको “अहिंसा महोत्सव नेपाल” चलिरहेको छ ।  हिजोदेखि सुरु भएको महोत्सव भोलिसम्म चल्नेछ।...