बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मेडिकल कलेजमा सिट सङ्ख्या वृद्धि : गुणस्तरमा सम्झौताको आरोप

काठमाडौँ । सरकारले निजी मेडिकल कलेजहरूमा एमबीबीएस सिट सङ्ख्या वृद्धि गर्ने निर्णय गरेसँगै चिकित्सा शिक्षाको गुणस्तरमा प्रश्न चिह्न खडा भएको चर्चा चल्न थालेको छ ।  दुई साताअघि सिंहदरबारमा बसेको चिकित्सा शिक्षा...