सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

अरनिको राजमार्गको कोदारीमा ४७ करोडको विशाल पहिरो नियन्त्रण आयोजना सुरु, २५० घर जोगिने

काठमाडौँ । अरनिको राजमार्ग अन्तर्गत चीनसँगको सीमावर्ती क्षेत्र कोदारीमा विगत एक दशकदेखि आतङ्क मच्चाइरहेको ‘इको पहिरो’ नियन्त्रणको काम औपचारिक रूपमा सुरु भएको छ। सडक डिभिजन कार्यालय चरिकोटले करिब ४७ करोड...