काठमाडौँ । एएफसी यू– २३ एसियन कप छनोट अन्तर्गत नेपाली टोलीले बुधबार आयोजक ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ । प्रतियोगितामा नेपाली टोली यो पटक बेग्लै आत्मबलका साथ मैदान उत्रनेछ ।...