बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

भक्तपुरमा इन्द्रजात्रा सुरु

भक्तपुर । परम्परागत इन्द्रजात्रा आजदेखि भक्तपुरमा सुरु भएको छ । यहाँका टोलटोलमा इन्द्रको मूर्तिस्वरुप सानो लिङ्गो ठड्याइएको छ । यसरी ठड्याइएको लिङ्गोलाई नेपाल भाषामा यम्वोःद्यो भनिन्छ ।  संस्कृतिकर्मी ओम धौभडेलका...