शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

यूएईमा अलपत्र परेका रानाभाटलाई वडाध्यक्ष थापाले मध्यरातमा गरे उद्धार, आफ्नै खर्चमा नेपाल फर्काउने

युएई । पोखरा वडा नम्बर २६ का अध्यक्ष नरेन्द्र थापाले युनाइटेड अरब इमिरेट्स युएईमा लामो समयदेखि अलपत्र परेका आफ्ना वडाका नागरिक अमृत रानाभाटको उद्धार गरेका छन् । दुबईको एक कार्यक्रममा...