शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

अव्यवस्थित बन्दै नुनथर महादेव मन्दिर

रौतहट । हिन्दुहरूको आस्थाको केन्द्र रौतहटको चन्द्रपुर नगरपालिका–१ मा अवस्थित नुनथर महादेव मन्दिर पछिल्लो समय अनियमितता र आपराधिक गतिविधिका कारण विवादमा परेको छ।  मधेस प्रदेशदेखि सीमावर्ती भारतीय भक्तजनहरूको धार्मिक आस्था...