संसद् बैठक
स्वर्णिम वाग्लेलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्री भनेपछि...
बिहीबार, ०४ असार २०८३, १८ : ५६
सारांश
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सांसद हर्क साम्पाङले संसद्मा निमित्त प्रधानमन्त्री भन्दै व्यङ्ग्य गरेका छन्।
- वाग्ले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट संसद्मा जवाफ दिन उपस्थित भएका थिए।
- साम्पाङले वाग्लेलाई 'निमित्त प्रधानमन्त्रीज्यू, रक्षामन्त्रीज्यू र अर्थमन्त्रीज्यू' भन्दै प्रश्न सोधेका थिए।
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सांसद हर्क साम्पाङले निमित्त प्रधानमन्त्री भन्दै व्यङ्ग्य गरेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट जवाफ दिन वाग्ले बिहीबार संसद्मा उपस्थित भएसँगै उनले यस्तो व्यङ्ग्य गरेका हुन् । वाग्लेले जवाफ दिएपछि उनले प्रस्टीकरण माग गर्दै यस्तो व्यङ्ग्य गरेका हुन्।
‘निमित्त प्रधानमन्त्रीज्यू, रक्षामन्त्रीज्यू र अर्थमन्त्रीज्यूलाई मेरो प्रश्न छ....’ उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन : अर्थमन्त्री वाग्ले
-
अमेरिका–इरान शान्ति सम्झौतामा नेपाल सरकारको स्वागत
-
प्रहरी बनाइदिन्छु भन्दै साढे ३ लाख ठगी गर्ने व्यक्ति पक्राउ
-
सुकुमबासी बस्ती हटाउन सेना प्रयोग भएको थिएन : अर्थमन्त्री
-
आर्थिक कूटनीति, सौम्य शक्ति प्रवर्द्धन सरकारकाे प्राथमिकतामा : परराष्ट्रमन्त्री
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण