सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

अनुतिन बने थाइल्याण्डको नयाँ प्रधानमन्त्री

बैंकक । थाइल्याण्डका अनुभवी राजनीतिज्ञ अनुतिन चार्नविराकुललाई देशको नयाँ प्रधानमन्त्रीको रूपमा नियुक्त भएका छन् । संसद्ले उनलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको दुई दिनपछि शाही परिवारले उनको मनोनयनलाई अनुमोदन गरेको छ ।  पूर्व...