सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

जेनजी आन्दोलन : संयमित भएर अघि बढेको भिड कसरी बिच्कियो ?

काठमाडौँ । सोमबार काठमाडौँको सडकमा युवापुस्ताको सशक्त उपस्थिति देखियो, जसले भ्रष्टाचार तथा बेथितिविरुद्ध आवाज उठाएर सरकारलाई खबरदारी गर्‍यो । ‘जेनजी’ पुस्ता, जो आफ्नो ‘करिअर’कोमात्र चिन्ता गर्न छाडेर देशमा बढ्दो बेथितिप्रति...