बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नवलपरासीमा ६० वर्षीय बाबुले गरे ११ बर्षकी छोरी बलात्कार

बुटवल– नवलपरासी जिल्लामा ६० बर्ष उमेरका ठुला बाबुले ११ वर्षीया भाईकी छोरीलाई बलात्कार गरेका छन् । बाबु–आमा दुबै सम्पर्कविहिन भई  बेसहारा बनेकी ११ वर्षीया बालिका विवसता–२  (नाम परिवर्तनलाई ) आफैले...