काठमाडौँ । जनमत पार्टीका केन्द्रीय सचिव बीपी साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइएको समर्थन तत्काल फिर्ता लिनुपर्ने प्रस्ताव पार्टीसमक्ष पेस गरेका छन् । सचिव साहले आज के विज्ञप्ति जारी...