विराटनगर । जेनजी विद्रोहका क्रममा विर्तामोडमा प्रहरीसँगको झडपमा परी घाइते भएका पाँचथर हिलिहाङ–२ का ३१ वर्षीय कमल भण्डारीको मृत्यु भएको छ । टाउकोमा गोली लागेका उनको विर्तामोडस्थित बीएनसी हस्पिटलमा उपचार...