बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै (तस्बिरहरू)

काठमाडौँ । नयाँ सरकार गठन भएसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बनेको छ । नागरिक आफ्नो पेसा व्यवसायमा संलग्न हुन थालेका छन् भने सडकमा पनि सवारीको चाप बढ्न थालेको छ । ...