फोटो फिचर
काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै (तस्बिरहरू)
शनिबार, २८ भदौ २०८२, १० : ०१
सारांश
- नयाँ सरकार गठन भएपछि काठमाडौं उपत्यकाको जनजीवन सामान्य बनेको छ।
- नागरिकहरू आफ्नो पेशा र व्यवसायमा फर्किएका छन्, सडकमा सवारीको चाप बढेको छ।
- भ्रष्टाचारविरुद्ध र सुशासनको नाराका साथ सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भएको छ।
काठमाडौँ । नयाँ सरकार गठन भएसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बनेको छ । नागरिक आफ्नो पेसा व्यवसायमा संलग्न हुन थालेका छन् भने सडकमा पनि सवारीको चाप बढ्न थालेको छ ।
शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ । भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको नाराकासाथ अघि बढेको जेनजी पुस्ताको मागअनुरूप पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीका नेतृत्वमा नयाँ सरकार गठन भएको छ ।
_KyIsovx9Ma.jpg)
आमनागरिकको चाहनाअनुरूप मुलुकमा शान्ति सुव्यवस्था र कानुनी राज्यको अनुभूति दिलाउँदै वर्तमान सरकारले तोकिएको समयसीमाभित्र निर्वाचन गराई सत्ता हस्तान्तरण गर्ने छ ।
_QYZRfnk5KN.jpg)
_95QJckEGFq.jpg)
_ApU3SAh85B.jpg)
_HfUq6k1QYC.jpg)
_C9ccX25pnh.jpg)
_vAmL1sdgae.jpg)
_ooI0jbwR4F.jpg)
_RWFRPQnAf5.jpg)
_AYmN5fhCRC.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण