शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

जेनजी प्रदर्शनको मौका छोपेर ढालिए सयौँ सालका रुख

महोत्तरी । जेनजी प्रदर्शनको मौका छोपेर महोत्तरीको वन क्षेत्रमा सयौँको सङ्ख्यामा साल (सखुवा) का रुख ढालिएका छन् । पूर्वपश्चिम राजमार्गबाट बर्दिबास–५ टुटेश्वरधाम र गणन्ता बस्ती जाने सडक छेउका दुई सय...