बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

एक लाख घुससहित दैलेखको डुंगेश्वरका लेखा अधिकृत अख्तियारको फन्दामा

सुर्खेत । दैलेखको डुंगेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत (सातौँ) टंकबहादुर कार्की एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयको टोलीले उनलाई बिहीबार राति वीरेन्द्रनगरबाट...