आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

काभ्रेको नमोबुद्धमा क्षतविक्षत अवस्थामा भेटिए एक दम्पत्ती

काठमाडौं– काभ्रेको नमोबुद्धमा एक दम्पत्ती मृतअवस्थामा फेला परेका छन् । नमोबुद्ध नगरपालिका– ८ मा ५५ वर्षीय श्यामकृष्ण श्रेष्ठ र उनकी श्रीमती ५० वर्षीया रुकुमाया श्रेष्ठ मृतअवस्थामा फेला परेका हुन् ।...