बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सामाजिक सुरक्षा परिचयपत्र नवीकरणकाे समयावधि बढ्याे

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा परिचयपत्र नवीकरणका लागि समयावधि बढाएको छ । यसअघि सामाजिक सुरक्षा परिचयपत्र भदौ मसान्तभित्र नवीकरण गरिसक्नुपर्ने व्यवस्था रहेकामा त्यसलाई संशोधन गरी समयावधि बढाएर असोज मसान्त कायम...