बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

घडी र कचौराबाट सुरु भएको रानाथारु गाउँको ‘जुगेडा कप’

धनगढी । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा मात्र बसोबास गर्ने रानाथारु समुदाय पछिल्लो समयमा खेलकुदका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आफ्नो छुट्टै पहिचान बनाउन लागिपरेको छ । असोज ४ गतेदेखि धनगढी उपमहानगरपालिका–१०, जुगेडामा...