काठमाडौँ । प्रिमियर लिगको क्लब चेल्सी र लिभरपुलले इएफएल कपको तेस्रो चरणमा सहज जित निकालेका छन् । मंगलबार राति भएको खेलमा चेल्सीले लिंकन सिटी एफसीविरुद्ध २–१ को जित निकालेको हो...