सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

अपरेटरहरूले ठुलो जोखिम मोलेर तुइनखोलाको पहिरो पन्छाए : सडक डिभिजन भरतपुर

काठमाडौँ । सडक डिभिजन भरतपुरले अपरेटरहरूले ठुलो जोखिम मोलेर तुइनखोलाको पहिरो पन्छाएको बताएको छ ।  'मुग्लिन-नारायणघाट सडक खण्डको तुइन खोलामा अघिल्लो शुक्रवार देखि पटक पटक खसेको पहिरोको कारण करिब १०५ घण्टा...