शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

प्रशिक्षक भट्टविरुद्ध सामाजिक सञ्जालमा गलत प्रचार नगर्न भलिबल संघकाे आग्रह

काठमाडौँ। नेपाल भलिबल सङ्घले मुख्य प्रशिक्षक जगदिश प्रसाद भट्टविरुद्ध सामाजिक सञ्जालमार्फत भइरहेको ‘गलत प्रचारप्रति’ आपत्ति जनाएको छ। साथै भट्टले केही दिनअघि फेसबुकमार्फत भलिबलका कुनै पनि कार्यक्रममा सहभागी नहुने घोषणा फिर्ता...