शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

धनौजी गाउँपालिकाका पूर्वअध्यक्षको निधन

जनकपुर । धनुषाको धनौजी गाउँपालिकाका पूर्वअध्यक्ष बद्रीनारायण सिंहको निधन भएको छ ।  लामो समयदेखि अस्वस्थ रहनुभएका सिंहको शुक्रबार निधन भएको हो । उनी संविधान जारी भएपछि २०७४ सालमा पहिलोपटक भएको स्थानीय...