काठमाडौँ । भारत र पाकिस्तान ४१ वर्षमा पहिलो पटक एसिया कपको फाइनलमा एकअर्काको सामना गर्न तयार छन् । समूह र सुपर–४ चरणमा भएका पाकिस्तानविरुद्धका २ खेल भारतले एकतर्फी रूपमा आफ्नो...