बुटवल । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका– ४ की गीता पोखरेल अपाङ्गताका बाबजुद स्वास्थ्य क्षेत्रमा क्रियाशील छिन् । खुट्टा टेकेर हिँड्न नसक्ने अवस्थाकी उनी ह्विल चियरमा बसेरै भए पनि जनसेवामा समर्पित...