शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

भारी वर्षा र पहिरोको जोखिम : इलाममा बेलुका ८ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक

इलाम । नेपालमा मध्य मनसुन प्रणाली भित्रिएसँगै भारी वर्षाका कारण बाढी आउने, पहिरो खस्ने तथा सडक, पुल र राष्ट्रिय राजमार्गहरूमा क्षति भई बाटो अवरोध हुन सक्ने देखिएकाले जिल्ला प्रशासन कार्यालय...