रौतहट । रौतहट स्थित बागमती र लालबकैया नदीमा पानीको सतह बढ्दै गएपछि नदी किनारमा बसोबास गर्ने बस्तीहरूमा बाढी जोखिम बढेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम...