ओखलढुुंगामा जन्मिएकी सीमा आभासको ‘साँझको सङ्घार’ (कवितासंग्रह, २०६३), ‘टापुका स्वरहरू’ (कथासंग्रह, २०६६) र ‘म स्त्री अर्थात् आइमाई’ (कवितासंग्रह, २०७३) र महायुग (उपन्यास, २०८२) बजारमा आएको छ । उनै सीमा आभासलाई...