वासिङ्टन डीसी । अमेरिकी राज्य ओरेगनको एक सङ्घीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई पोर्टल्याण्डमा राष्ट्रिय गार्ड (सेना) तैनाथ गर्नबाट अस्थायी रूपमा रोक लगाएको छ । यो आदेश राज्य सरकार र...