शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

च्यासल पुलको अवरोध सेनाले हटायो

काठमाडौँ । ललितपुर महानगरपालिका–९ स्थित च्यासल पुलको अवरोध सेनाले हटाएको छ । बागमतीले बगाएर ल्याएको रुख पुलमा अड्किएर पुल जोखिममा परेको थियो । राजदल गणबाट खटिएको फौजले सो अवरोध हटाएको...