हेटौँडा । शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण अवरुद्ध बनेको हेटौँडा काठमाडौँ जोड्ने सिस्नेरी–दक्षिणकाली सडकखण्ड पनि सञ्चालनमा आएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरी बजार नजिक डोडारे खोलले सडकको...