महोत्तरी । जेनजीको आन्दोलनका क्रममा गत भदौ २४ गते महोत्तरी जिल्लाको जलेश्वर कारागारबाट भागेका कैदीबन्दीमध्ये २७३ जना अझै फरार रहेका छन् । जलेश्वर कारागार तोडेर भागेका ४० भारतीयसहित ५ सय ७६...