बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अवरुद्ध कटारी घुर्मी सडक खुल्यो

उदयपुर । अविरल वर्षात्ले पहिरो खसेर अवरुद्ध सिद्धिचरण मार्गकोे कटारी घुर्मी सडकखण्डमा यातायात सेवा सञ्चालनमा आएको छ ।   गत शुक्रबार साँझ पहिरो खसेपछि सो सडकमा यातायात सञ्चालनमा रोक लगाइएको थियो...