सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

मुस्ताङका किसान फापर थन्क्याउन व्यस्त

मुस्ताङ । मुस्ताङका किसान दशैँ पर्वसँगै सकिएसँगै परम्परागत रैथाने बाली थन्क्याउन व्यस्त छन् । तल्लो क्षेत्र घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकाअन्तर्गत किसान खाद्य बाली ‘फापर’ स्याहार्न व्यस्त भएका हुन्...