शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

गीतकार गिरीको ‘राष्ट्रसेवक सिपाही’ सार्वजनिक

काठमाडौँ । गीतकार विदुरराज गिरीको नेपाली सेनाप्रति समर्पित गीत ‘राष्ट्रसेवक सिपाही’ सार्वजनिक भएको छ। गीतमा नेपाली सेना कसरी निस्वार्थ सेवामा समर्पित छ भन्ने सन्देश छ । जहाँ जस्तोसुकै परिस्थिति आउँदासमेत नेपाली...