बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कामना सेवा विकास बैंकको अध्यक्षमा पुनः सुदीप आचार्य

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सुदीप आचार्य दोहोरिएका छन् । शुक्रबार सम्पन्न बैंकको १९ औँ वार्षिक साधारण सभाबाट सञ्चालकमा नियुक्त भएका उनलाई लगत्तै बसेको सञ्चालक समितिको...