शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रिय परिचयपत्र प्रणालीसँग जोडियो वैदेशिक रोजगार सूचना प्रणाली

काठमाडौं । वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (FEIMS) अब राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको National Identity Management Information Systems (NIDMIS) सँग औपचारिक रूपमा...