बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

भनिमण्डलमा एमाले बैठक : केन्द्रीय सदस्यहरूलाई बोल्न ३ मिनेट समय निर्धारण

काठमाडौँ । जेनजी आन्दोलनपछि पार्टीको धारणा बनाउन नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुदैछ । ललितपुरको भनिमण्डल स्थित रामबाघ महलमा हुने बैठक तीन दिनसम्म चल्नेछ । एमाले प्रचार तथा...