काठमाडौँ । एनसेलको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा माइकल फोले नियुक्त भएका छन् । उनको यो नियुक्ति आगामी कात्तिक १५ गतेदेखि लागू हुनेछ । नयाँ सीईओ नियुक्तिसँगै कार्यवाहक सीईओका...