बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ६ स्थित भैयाटोलमा रहेको अगरबत्ती उद्योगमा आगलागी भएको छ । आज बिहान न्यु जय अम्बे अगरबत्ती तथा पूजा सामग्री प्याकेजिङ्ग उद्योगमा आगलागी भएको हो ।...