शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

नेपाली कांग्रेस धनुषाका सभापति पञ्जियार विरुद्ध पक्राउ पूर्जी जारी

धनुषा । नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियार विरुद्ध पक्राउ पूर्जी जारी भएको छ । धनुषा जिल्ला अदालतबाट असोज ३१ गते जिल्ला सभापति योगेन्द्र पञ्जियार र उनका छोरासहित सात जनाविरुद्ध...