काठमाडौँ । च्याटजीपीटी निर्माता ओपनएआईले गुगलको क्रोमजस्ता प्रतिस्पर्धीहरूलाई चुनौती दिन कृत्रिम बौद्धिकता (एआई) द्वारा सञ्चालित एक नयाँ वेब ब्राउजर, च्याटजीपीटी एटलस सार्वजनिक गरेको छ। मंगलबार एप्पलको म्याकओएस अपरेटिङ सिस्टममा यो उपलब्ध...