सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

बैङ्कक । थाइल्यान्डका राजा वजिरालोङ्कोर्नकी आमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन भएको छ। थाइल्यान्डको शाही राजदरबार ब्युरोका अनुसार शुक्रबार स्थानीय समयअनुसार राति ९:२१ बजे बैङ्ककस्थित एक अस्पतालमा उनको निधन भएको हो...