क्वालालाम्पुर । संयुक्त राज्य अमेरिका र चीनबिच शनिबार मलेसियामा भएको व्यापार वार्ता ‘निकै रचनात्मक’ भएको अमेरिकी अर्थमन्त्रालयका प्रवक्ताले बताएका छन् । उनले भने, ‘आजको वार्ता सकिएको छ । वार्ता प्रतिनिधिहरूले धेरै...