टोकियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला जापानमा छन् । एक हप्ता लामो एशिया भ्रमणको क्रममा उनी जापान पुगेका हुन् । यस भ्रमणमा ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनलाई...