आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

एसएसपी प्रकाश रानाभाटको राजीनामा स्वीकृत

काठमाडौँ । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले दिएको राजीनामा स्वीकृत भएको छ । बिहीबार गृहमन्त्री ओमप्रकाश अर्यालले रानाभाटको राजीनामा स्वीकृत गरेका हुन् ।   रानाभाट सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत...