टोकियो । देशभर बढ्दै गएको भालू आक्रमणको घटना नियन्त्रण गर्न जापान सरकारले लाइसेन्स प्राप्त शिकारीहरू भर्ना गर्ने योजना बनाएको छ । सरकारले बजेट नै छुट्याएर शिकारी र अन्य जनशक्ति नियुक्त गर्ने...